नियम ५७
ढोका खोल्ने समय
झाडा पिसाव गर्नेलाई बाहेक गोलघरभित्रका कैदीको ढोका अरु समयमा विहान ७ बजेदेखि १० बजेसम्म र दिउ“सो ३ बजेदेखि ५ बजेसम्म खुला राख्नु पर्छ त्यसदेखि अतिरिक्त गोलघरमा २ सा“चो मारी १ सा“चो नाइकेस“ग र १ सा“चो कारागार कार्यालयमा राख्नु पर्छ ।